अनमोल के.सी. जस्तै देखिने नयन शाही मिस्टर काठमाडौँ २०१८ मा Most Handsome जित्न सफल

जेष्ठ १७ ,काठमाडौँ

आज भएको मिस्टर काठमाडौँ २०१८ मा १२ जनाको सहभागिता रहेको थियो! कार्यक्रम कमलपोखरीको रसियन कल्चर मा भएको थियो! कार्यक्रममा जजका रुपमा विभिन्न क्षेत्रमा आबद रहेका व्यक्तिहरु अनि फिल्म क्षेत्रका कलाकारहरु थिए! आजको मिस्टर काठमाडौँ २०१८ मा सहभागिता रहेकामा क्रमस: Subtitle winners:
1.Disipline: Yogesh Khadka
2.Facebook star: Aaryan Khadgi
3.SMS Voting Star: Krishna Shrestha
4.Mr Talent: Tugen Shrestha
5.Mr Photogenic: Sherap Gyaltsen Lama
6.most handsome : Nayan Shahi
7.Fashion Icon: Sabin Thapa Nagar
8. Public star: Tugen Shrestha
9.Best Model: Saurav Man Bhandari
 रहेका थिए!

तेसै गरि आजको मिस्टर काठमाडौँ २०१८ को बिजेताहरु क्रमस:

Mr Kathmandu (Expose Nepal)

Mr Kathmandu 2018 winner Sushant Kaji Shrestha ,

1st runners up Prajwal Khadka,

2nd runners up Sabin T. Magar

3rd runners up Raj Rishal

Official choreographer-Dr.Dikpal Karki

Aissastant Choreographer-Aakshay Rayamajhi(mister Nepal 2017)

२ ओटा मेडल जित्न सफल किर्तिपुरका तुकेन श्रेष्ठ थिय भने मिस्टर ह्यान्डसम मा बल्खु निवासीका दिनेश शाही र ज्योति शाहीका छोरा नयन शाही भएका थिए!