ओलिले पिउने पानी प्रती बोतल रु १५ हजार मात्र, दिनमा ६० हजारको पानी पिउने प्रधानमन्त्री

आज एउटा पत्रीकामा छापिएको तस्बिर सन्जालमा भाइरल हुँदै गरेको हुदा केही कुरा लेख्न मन लाग्यो । प्रधानमन्त्री केपिओलिले पिउने पानी प्रतिबोतल रु पन्ध्र हजार तिर्ने गरेको कुरा खुलेको छ । जापानमा बनेको पानी जसले किडनी सफा गर्न मदत गर्ने भएकाले उनले उक्त पानी पिउने कुरा खुलेको छ। देश गरिब त छ तर मान्छे सारै धनी भैसकेछन। येति सम्म कि एक बोतल पानीको 15 हजार तिरेर पिउन सक्ने प्रधानमन्त्री कस्तो होलान हाम्रा?