युट्युब को ट्रेन्डिङ नम्बर १३ मा सन्तोष को तिज गित “आमा” बजारमा तहल्का पिट्दै(भिडियो सहित)

काठमाडौँ
विभिन्न धारका तीज गीत हरु बजारमा
आउने क्रममा गायक/संगीतकार / गीतकार
सन्तोष केसी ले अहिले परम्परागत तीज गीत
“आमा “लिएर बजारमा आएका छन् | जुन गीत
यु ट्युब को ट्रेन्डिङ नम्बर १३ मा छ अहिले अत्यधिक
रुचाइएको गीत हो | जुन गीतलाई संगीतकार
गायक सन्तोस केसी ले नै दिएका छन् भने
साथमा लोकप्रिय गायिका राधिका
हमाल र ललिता पौडेलले दिएकी छन् | शुष्मा
अधिकारि र सन्तोस केसीले शब्द कोरिएको
गीतलाई गायक सन्तोस केसी ले नै लय गरेका
छन् | एस एस डिजिटलले बजार ब्यबस्थापन
गरेको यो गीत आमा प्रति समर्पित छ |
अत्यन्त मार्मिक ढंगले यो गीतको निर्देशन
गरिएको निर्देशक प्रकाश भट्टले बताए |
राजेश घिमिरेको छायांकनमा रहेको यो
गीत बिष्णु शर्माले सम्पादन गरेका छन् | जुन
गीतमा चर्चित अभिनेत्री रमा थपलिया ,
लक्ष्मी गिरि शिबहरु पौडेल अन्जु महर्जन
सुनिता गौतम र पुरुश्तोम भण्डारी ले पोख्त
अभिनय गरेका छन् | भिदियो हेर्नका लागि
यो लिंक क्लिक गर्नु होला र अन्य सत्य


समाचार को लागि हामीलाई लाइक गर्न
नभुल्नु होला |