संसारमा सबैभन्दा अभागि मानिस बारकअोबामा भन्नेहरुले उहाँसंग सिक्नु पर्ने पाठ

संसार मा सबै भन्दा अभागि मानिस खोज्नु पर्यो भने बारकअोभामा नामको अमेरीन नागरिक लाई पाउन सकिन्छ । जो अमेरीकामा जन्मेर अमेरिका जस्तो शक्ति सालि राष्ट्रको राष्ट्रपति जस्तो सर्बोच्च पध मा बसेर सारा विश्व लाई शासन गरेर पनि अहिले एउटा साधारण नागरिक जस्तो जीवन बिताई रहेका छन ।

अाफ्नो दैनिक रोजि रोटिको लागि अरुको कंम्पनिमा काम गरि रहेका छन । अनका छोरी र श्रीमति पनि दैनिकि चलाउन होटलमा काम नै गर्दछन । बिचरा कति अभागि नेपालमा जन्मेका भए एक पटक राष्ट्रपती भए पछि सात पुस्ता लाई पुग्ने सम्पति कुम्ल्याएर पनि बाचुन्जेल राष्ट्र बाटै सेवा सुबिधा , पुलिस र सेनाको पहरा , नोकर चाकर लस्कर , रुगा खोकि र पखाला लाग्दा बिदेशको सयर मासिक भत्ता , निजि सचिब , सरकारी ड्राईभर , मोबिल र पेट्रोल सहित गाडि , सुबिधा सम्पन्न अालिसान महल जस्को भाडा को कुनै चिन्ता लिनु नपर्ने मान सम्मान को कुरै नगरौ ।।

त्यसैले नेपाल ऋषि मुनिले तपस्या गरेको तपोभुमि हो देबि देवताले बाँस गरेको र जन्म लिएको पबित्र भुमि हो ।। सुखि र भाग्यमानिले मात्र यहाँ जन्म लिन सक्छ । नेपाल मा उन्नति प्रगति गर्न र नेता बन्न खासै दुख्ख पनि गर्नु पर्दैन गुण्डा गर्दि लुटपाट र छल कपट झुटा र खोक्रा अाश्वासन दिन सक्ने दुई चार जना को ज्यान लिन सक्ने भए पुग्छ । शैक्षिक योग्यता को कुनै काम छैन ।भगवान गौतम बुद्ब ले कुनै शैक्षिक योग्यता नै नलिई शंसारमा अाफु लाई चिनाए । सुरुका केही दिन थोरै दुख्ख गरेझै लागेता पनि तत्कालै नेताको उपाधि भिरेर सत्ता र शक्ति अाफ्नो हातमा लिन पाईन्छ ।

एक पटक सत्ता हातमा आए पछि त सालि पट्टि सात पुस्ता र जेठि सासू पट्टि नौ पुस्ता सम्म लाई पुग्ने सम्पती कमाउनु का साथै अाफु बाचुन जेल सरकारी सुबिधा मान सम्मान रवाफ का साथ जीवन बिताउन पाईन्छ ।त्यसैले नेपालमा जन्म लिन पुर्ब जन्मको कमाई नै चाहिन्छ ।।