तिन बर्षको छोरालाई धरधरी रुवाएर आमा पोईला हिनेपछी नाबालक को भयो बिजोग (हेरनुहोस् भिडियो सहित )

काठमाडौं,

२०/०४/२०७५

पछिल्लो समयमा विभिन्न तरिकाले चर्चा बटुलेर चर्चित बनेको कम्पनी हो धुन नेपाल !,गीत संगीत देखि विभिन्न मनोरन्जनात्मक कार्यक्रम हरु प्रस्तुत गर्दै आएको धुन नेपाल नामक youtube channel ले आज फेरी एउटा निकै मनोरन्जनात्मक कार्यक्रम “पल्लाघरे हजुरबा “ भाग २ लिएर आएको छ ,l जस्मा कार्यक्रम संचालन सर्जक तथा मोडेल डि.आर सुजन ले गरेका छन् भने यसको सम्पादन मोडेल किशोर खत्रीले गरेका छन् , हरेक हप्ताको एक पटक नयाँ श्रीन्खाला हामीले प्रस्तुत गर्ने छौ यसको लागि दर्शक श्रोता हरुको साथ र सपोर्ट चाहिन्छ भन्छन कार्यक्रम संचालक डि.आर सुजन l अझै नयाँ तरिका ले आरु कार्यक्रम पनि ल्याउने योजना रहेको कुरा आज हामीलाई यसै कार्यक्रम का संचालक डि.आर सुजन ले बताएका छन् l गीत संगीत को साथै अन्य यस्तै यस्तै कार्यक्रम सुन्न र हेर्न पाइयोस , धुन नेपाल लाइ हाम्रो (कृति अनलाइन ) को तर्फ बाट अरबौ सुभकामना l

 

भिडियो